Om Bikram Bista - Jeevan Tyasai Songtexte

Songtexte Jeevan Tyasai - Om Bikram Bista




ला-ला, ला, ला, ला, hmm
जीवन त्यसै खेर गयो
यो जीवन त्यसै खेर गयो
काटिएको चङ्गा सरि हुरी आई भत्काइदियो
माझी बिनाको डुङ्गा सरि हुरी आई भत्काइदियो
ला-ला, ला, ला, ला, hmm
"कठैबरी!" भन्नेहरू टाढै बसी हेर्ने भए
"कठैबरी!" भन्नेहरू टाढै बसी हेर्ने भए
मेरै भन्ने आफ्नाहरू टाढाटाढा भाग्ने भए
ला-ला, ला, ला, ला, hmm
यस्तै रैछ जिन्दगानी, चोट सही बाँच्नुपर्ने
यस्तै रैछ जिन्दगानी, चोट सही बाँच्नुपर्ने
मनभित्र रोए पनि देखाउनलाई हाँस्नुपर्ने
ला-ला, ला, ला, ला, hmm
जीवन त्यसै खेर गयो
काटिएको चङ्गा सरि हुरी आई भत्काइदियो
माझी बिनाको डुङ्गा सरि हुरी आई भत्काइदियो
ला-ला, ला, ला, ला, hmm...



Autor(en): B B Thapa



Attention! Feel free to leave feedback.