Neetesh Jung Kunwar - First Date (Pahilo Bhet) Lyrics

Lyrics First Date (Pahilo Bhet) - Neetesh Jung Kunwar




आज पहिलो भेट उनीसंग
त्यसै दङ्ग पर्दै फुर्किदै छु
हेर सोचिराछु उसकै बारेमा
भत्र भत्रै नै फुर्किदै छु
प्रिती बस्यो भन्दिन
तर साथी भन्दा चाही माथी लाग्यो
मलाई एउटै लाग्थ्यो सबै श्त्री लिङ्ग
तर उसको पारा चाही बेग्लै
सायद उसले पनि यस्तै सोच्दे हुन्थ्यो नि मेरो बारेमा
मग्न मन यो मित्र हेर गुनगुनाउदै छु
आज मेरो first date
नेपालीमा भन्दा पहिलो भेट
Ooh ooh oh oh, आज मेरो first date
के गर्नु बानि यस्तै
Late भइदिएँ पहिले भेटैमा
रिसाउँदै पर्खीराथी उनी भैसीपर्टीको गेटैमा
कान समातेर माफी मागे
अनि केही छैन भनि स्वंग परी
बस्म भनि उसले sodhha
पुरै फक्करीयो मनको फूलबारी
घुम्न गयौ हामी त्यो One Tree Hill भन्ने डाँढैमा
राती phone गर्ली आशा लिएर हिँड्दैछु
आज मेरो first date
Ow, नेपालीमा भन्दा पहिलो भेट
Ooh ooh oh oh, आज मेरो first date
पहिलो भेटैमा भइदिएँ late
Love भन्ने परेकै हो मेरो पनि दुई-तीन चोटी
तीन, चार गल्ती भयो होला माफी गर त्तेतीस कोटी
देउटा छोइ भन्छु तिमी जस्तो कोही भेटाएको छैन
Bheja हैन नि कुरा मात्र मिला हैन
तिमी भटे आज मैले साथी भटे जस्तो लाग्यो
साँचो कुरा गर्छु हेर तिमी लास्टै सही लाग्यो
चिन्ता नगर हामी भेट्ने छौं चाँढैनै
तिमीले पनि मलाई मनपराको छौ नि, हो कि नाई?
आज सारै नै रमाइलो लागेको हेर मलाई
Bike रोकी चुरोट सल्काउँ भनेको साथी हेर बिर्सिएछु बोक्न सलाई
काँ पुगे म?
त्यही नि याद आउँछ यो दिन
भविष्यमा जाहाँ पुगे नि
गाउँने छु तिम्रो लागि गीत
स्वर जति सुकेनी
भेट्न आको धन्यवाद
Sorry, माफ गर हल्का ढिलो भो
"Bye," भनि तिमीले अंगाल्दा
Gym गर्या छाती नि गीलो भो
खै के के बोलीराछु मलाई नि हेर थाहा छैन
Phone गर्छु भन्यौ तिमीले
तर message जाबो नि आछैन
आज मेरो first date
Ow, नेपालीमा भन्दा पहिलो भेट
Ooh ooh oh oh, आज मेरो first date
नेपालीमा भन्दा पहिलो भेट
कहिले होल हाम्रो पहिलो mate?





Attention! Feel free to leave feedback.