Lyrics Futeko Bhagya - Om Bikram Bista
फुटेको
भाग्य
जोड्ने
केही
उपाय
देऊ
मलाई
केही
उपाय
देऊ
मलाई
चोटहरू
सहने
बानी
बसिसक्यो
कुनै
अरू
नै
सजाय
देऊ
मलाई
सजाय
अरू
देऊ
मलाई
अनगिन्ती
तिम्रा
प्रहारहरूले
अनगिन्ती
तिम्रा
प्रहारहरूले
म
त
अचानो
बनिसकेको
छु
तिरस्कारका
ती
छिटाहरूमा
रङ्गिन
मैले
जानिसकेको
छु
मैले
यहाँ
जानिसकेको
छु
आँखा
भएर
अन्धो
सरि
म
आँखा
भएर
अन्धो
सरि
म
तिम्रै
नियममा
चलिसकेको
छु
जलाऊ
मलाई,
चाहे
फ्याँकिदेऊ,
निर्जीव
आफूलाई
मानिसकेको
छु
मैले
यहाँ
मानिसकेको
छु
फुटेको
भाग्य
जोड्ने
केही
उपाय
देऊ
मलाई
केही
उपाय
देऊ
मलाई
चोटहरू
सहने
बानी
बसिसक्यो
कुनै
अरू
नै
सजाय
देऊ
मलाई
सजाय
अरू
देऊ
मलाई
Attention! Feel free to leave feedback.