Текст песни Raat Royo Joon Royo - Prakash Shrestha
रात
रोयो,
जून
रोयो
रात
रोयो,
जून
रोयो,
चाहना
नै
मेटियो
जिन्दगीले
जिउन
खोज्दा
जिन्दगी
नै
रेटियो
रात
रोयो,
जून
रोयो
मिलन
मीठो,
प्यारो
हुन्छ
मिलन
मीठो,
प्यारो
हुन्छ
भन्थे
सबले,
उल्टो
भो
मिलनले
नै
पोलेपछि
मिलनले
नै
पोलेपछि
सत्य
स्वयम्
नाङ्गियो
छातीभित्र
धूवैँधूवाँ,
सास
फेर्न
गाह्रो
भो
जिन्दगीले
जिउन
खोज्दा
जिन्दगी
नै
रेटियो
रात
रोयो,
जून
रोयो
के-के
सोचेँ,
के-के
सम्झेँ
के-के
सोचेँ,
के-के
सम्झेँ,
कल्पना
ती
च्यातिए
भुईँचालोले
मेरा
सारा
भुईँचालोले
मेरा
सारा
महलहरू
भत्किए
आकाश
छुन्छु
भन्दाभन्दै
आफ्नै
आँगन
टाढा
भो
जिन्दगीले
जिउन
खोज्दा
जिन्दगी
नै
रेटियो
रात
रोयो,
जून
रोयो
के
भनूँ
म?
के
गरूँ
म?
के
भनूँ
म?
के
गरूँ
म?
केही
बुझ्नै
सक्दिन
विधाताले
कहाँ
ल्यायो?
विधाताले
कहाँ
ल्यायो?
बाटो
भेट्नै
सक्दिन
यो
रहस्य
विषजस्तो
मुटुभित्र
फैलियो
जिन्दगीले
जिउन
खोज्दा
जिन्दगी
नै
रेटियो
रात
रोयो,
जून
रोयो,
चाहना
नै
मेटियो
जिन्दगीले
जिउन
खोज्दा
जिन्दगी
नै
रेटियो
रात
रोयो,
जून
रोयो
Внимание! Не стесняйтесь оставлять отзывы.