Balen - Marpha Ko Madira Lyrics

Lyrics Marpha Ko Madira - Balen



मेरो मसक्क मस्किने मायालु मार्फा को मदिरा
नियाल्दा निहुरेको नयन नडुबाउ नशाको नदिमा
मेरो मसक्क मस्किने मायालु मार्फा को मदिरा
नियाल्दा निहुरेको नयन नडुबाउ नशाको नदिमा
बत्तिस गुण सम्पन्न तिमी सुन्दरता कि खानी
तारा जुन फिक्का तिम्रो सामु, तिमी रानी
बाजा धुन बज्छ हिदा तिम्रो अगाडि
माला झै हुल देख्छु सधै तिम्रो पछाडी
दिवस गाडी मा चढी, रातो सारी, झ्याइ पारी लगौला
जीवन को खोला मा बगौला, एक आपस लाई सघाउला
मर्द को छोरो, गहु गोरो, अरु केटा भगौडा
समाउन मेरो हात, मायाको मात सधै दिन्छु
रुवाइदिन एक रात, सधैको साथ दुख बिर्सिन्छौ
मीठो शब्द बोल, मन खोल भित्र के दबाउछौ
झुठो साथी होला नहोला, मित्र कहाँ पाउछौ
छाती मा ट्याटु छैन, मुटु मा माया गाढा
साधा छ, मन मा बाधा किनकी माया आधा
भन तिमी मेरो कृष्ण अनि तिम्रो राधा
तिम्रो माया भए पुग्छ माग्दिन भात धरी
यति धेरै माया दिन्छु थाक्दिन रात भरी
मेरो मसक्क मस्किने मायालु मार्फा को मदिरा
नियाल्दा निहुरेको नयन नडुबाउ नशाको नदिमा
मेरो मसक्क मस्किने मायालु मार्फा को मदिरा
नियाल्दा निहुरेको नयन नडुबाउ नशाको नदिमा
Baby my last wish is to die in your arms
And a last kiss and today am on crown
Sweety the fact is mah heart beats on your level
Twenty-four seven, living in heaven, giving no damn
To the haters, you are my perfect
Believing in four letters, like the prophet
Forgiving all the matters in the closet deposit
Fear, fate, factor for my family, I'll handle it
A million love can change a hell into heavenly place
Am blessed to get your vibes on my chest
Your best and rest of all on the list of guests, live your taste
Am in a love no need of mistress
I will be there, everywhere, I love you like a baby care
Each and everyday I be wishing for you like daily prayer
Likely be my wifey, molecular like the breathing air
Priceless is you, I don't wanna be a billionaire if I got you
मेरो मसक्क मस्किने मायालु मार्फा को मदिरा
नियाल्दा निहुरेको नयन नडुबाउ नशाको नदिमा
मेरो मसक्क मस्किने मायालु मार्फा को मदिरा
नियाल्दा निहुरेको नयन नडुबाउ नशाको नदिमा
जिन्दगी बाच्न मन लाग्छ तिमी साथ भएपछी
हास्न मन लाग्छ दुख घात भएपनी
नाच्न मन लाग्छ ढुक्क आट भए तिमी
दाज्न मन लाग्छ फुल पात भए सरी
सुर्यमुखी, टुकि तिम्रो ढुकढुकी बन्न
चाह्न्छु, लुकि लुकि माया लाउछु पूकी
प्रशन्न होउन, दुखी पीडा फुकि राखीदिन्छु समय रोकि
प्रेमिका, मनु तिमी देविका
देखिन्न मेरो छाया, बिना तिमी चल्दैन यो मेरो जिबिका
हराउन तिमी भित्र, रमाउन तिमी शीत
मुटुको पानामा, सपना विपना सजाउन लेखाउन जिवित
बोली मा माया त्यो खोली मन लायक भो, देखाउन यो ठाउँ मा पिडित
तिम्रो आँखा निकै पवित्र साचो माया बोल्न सक्ने
साचो लेख्ने कवि मनको ताल्चा खोल्न सक्ने
फुकालिदेउ, मन का सबै निकालिदेउ कुराहरु
बिगारिदेउ मलाइ आजै बनुला बहुला बरु



Writer(s): Balendra Shah


Balen - Yatharta
Album Yatharta
date of release
28-05-2019


More albums
Исполнитель Balen, альбом Balidan
2019
all albums


Attention! Feel free to leave feedback.