Satya Raj Acharya - Jindagi Ko Daud Ma Lyrics

Lyrics Jindagi Ko Daud Ma - Satya Raj Acharya



जिन्दगीको दौडमा भागिरहेँ
जिन्दगीको दौडमा भागिरहेँ
यात्रामा कति बास मागिरहेँ
जिन्दगीको दौडमा भागिरहेँ
भोलि कहिले, भोलि कहिले हुने होला भन्दै
भोलि कहिले हुने होला भन्दै
भोलि कहिले हुने होला भन्दै
रातैभरि त्यसै जागिरहेँ
रातैभरि त्यसै जागिरहेँ
यात्रामा कति बास मागिरहेँ
जिन्दगीको दौडमा भागिरहेँ, भागिरहेँ
दायाँबायाँ, दायाँबायाँ, अन्त कतै नहेरी
दायाँबायाँ, अन्त कतै नहेरी
दायाँबायाँ, अन्त कतै नहेरी
लक्ष्यमा निशाना दागिरहेँ
लक्ष्यमा निशाना दागिरहेँ
यात्रामा कति बास मागिरहेँ
जिन्दगीको दौडमा भागिरहेँ, भागिरहेँ
यात्रै रैछ, यात्रै रैछ जिन्दगी यो सोच्दै
यात्रै रैछ जिन्दगी यो सोच्दै
यात्रै रैछ जिन्दगी यो सोच्दै
गन्तव्यमा पुग्न लागिरहेँ
गन्तव्यमा पुग्न लागिरहेँ
यात्रामा कति बास मागिरहेँ
जिन्दगीको दौडमा भागिरहेँ, भागिरहेँ




Satya Raj Acharya - Madhushala
Album Madhushala
date of release
24-04-2016




Attention! Feel free to leave feedback.