Sugam Pokharel - Jaba Raat Lyrics

Lyrics Jaba Raat - Sugam Pokharel



जब रात ओर्लेर तल आउछ
उनकै सपनी बोकी ल्याउछ
मलाई लुकी हेर्छिन मेरी प्रियसी
मलाई लुकी हेर्छिन मेरी प्रियसी
यो मनका बिसाउने हरु मा बसी
हो हो हो ...
ला ला ला ...
मुस्कान भर्ने ति आँखा हरु
बुझ्छु उनैका ति भाका हरु
लुक्दै रहन्छिन् ति मेरी परि
सम्मोह गर्दै सपनी भरि
हो हो हो ...
ला ला ला ...
मेरै खुसि ति हर कल्पना
झझल्को मनैकि प्रिय सम्झना
बस्छिन् मुटु मा आँखा भरि
चम्किरहे झैँ ति तारा सरी
जब रात ओर्लेर तल आउछ
उनकै सपनी बोकी ल्याउछ
मलाई लुकी हेर्छिन मेरी प्रियसी
मलाई लुकी हेर्छिन मेरी प्रियसी
यो मनका बिसाउने हरुमा बसी
हो हो हो ...
ला ला ला ...
हा हा हा ...
हो हो हो ...
ला ला ला ...



Writer(s): Dr Om Bir Singh Basnyat, Sugam Pokharel


Sugam Pokharel - School Pathasala
Album School Pathasala
date of release
10-01-2008




Attention! Feel free to leave feedback.