Anju Panta - Timro Hasho paroles de chanson

paroles de chanson Timro Hasho - Anju Panta



तिम्रो हाँसो छुट्दो रैछ, मेरो आँशु झर्दा खेरि
हो, तिम्रो हाँसो छुट्दो रैछ, मेरो आँशु झर्दा खेरि
सान्तोना नि पाइन तिम्रो, मलाई दुःख पर्दा खेरि
सान्तोना नि पाइन तिम्रो, मलाई दुःख पर्दा खेरि
पानी पर्दा ओत दिए, घाम लाग्दा छायाँ
हो, पानी पर्दा ओत दिए, घाम लाग्दा छायाँ
बल्ल आज बुझे मैले निष्ठुरीको माया
बल्ल आज बुझे मैले निष्ठुरीको माया
दुनियाँलाई बिर्सिएर, तिमीलाई माया गरि रहे
हो, दुनियाँलाई बिर्सिएर, तिमीलाई माया गरि रहे
तिमीले पनि माया गर्छौ भन्ने भ्रममा परि रहे
तिमीले पनि माया गर्छौ भन्ने भ्रममा परि रहे
तिमीले पनि माया गर्छौ भन्ने भ्रममा परि रहे
आफन्तको मन फाट्यौ, तिमी पनि टाढा भयौ
हो, आफन्तको मन फाट्यौ, तिमी पनि टाढा भयौ
फूल बनेर फुल्थियौ दिलमा, अहिले तिखो काँडा भयौ
फूल बनेर फुल्थियौ दिलमा, अहिले तिखो काँडा भयौ
तिमीलाई नदिएको बाँकी केहि छैन मेरो
हो, तिमीलाई नदिएको बाकीँ केहि छैन मेरो
जुन मायामा खुशी खोजे, त्यही मायाले मुटु सेर्यो
जुन मायामा खुशी खोजे, त्यही मायाले मुटु सेर्यो
जुन मायामा खुशी खोजे, त्यही मायाले मुटु सेर्यो
समयले रुन पनि पार्दो रैछ कहिलेकहिले
हो, समयले रुन पनि पार्दो रैछ कहिलेकहिले
दुई दिनको खेल खेले थिए, हारे भन्ने ठान्छु मैले
दुई दिनको खेल खेले थिए, हारे भन्ने ठान्छु मैले
तिम्रो हाँसो छुट्दो रैछ, मेरो आँशु झर्दा खेरि
हो, तिम्रो हाँसो छुट्दो रैछ, मेरो आँशु झर्दा खेरि
सान्तोना नि पाइन तिम्रो, मलाई दुःख पर्दा खेरि
सान्तोना नि पाइन तिम्रो, मलाई दुःख पर्दा खेरि
पानी पर्दा ओत दिए, घाम लाग्दा छायाँ
हो, पानी पर्दा ओत दिए, घाम लाग्दा छायाँ
बल्ल आज बुझे मैले निष्ठुरीको माया
बल्ल आज बुझे मैले निष्ठुरीको माया




Anju Panta - Anju Panta Collection
Album Anju Panta Collection
date de sortie
15-03-2019




Attention! N'hésitez pas à laisser des commentaires.