Mantra - Aakash paroles de chanson

paroles de chanson Aakash - Mantra



निलो आकाश छुने सपना साकार हुनेछ
तिमिलाई रुवाउने यो संसार तिम्रै हुनेछ
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
अल्झाउला तिमिलाई अतितले पछि नफर्क
हार होइन तिम्रै जित केही दिन पर्ख
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
दोबाटो मा कहिले लड्न सक्छौ
आफैलाई तिमी सम्हाल
मान्छे नै हौ तिमी कमजोरी हुन्छ
आफैमा तिमी भरोसा राख
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी
अटल हिमाल झै कहिले नझुक्नु
आधी हुरी आएपनी
गहिरो सागर झै कहिले नसुक्नु
प्रलय नै आएपनी



Writer(s): sndarshan tamang


Mantra - Rock Yatra
Album Rock Yatra
date de sortie
20-02-2017




Attention! N'hésitez pas à laisser des commentaires.