Melina Rai - Yi Aakhama Timi Chhau paroles de chanson

paroles de chanson Yi Aakhama Timi Chhau - Melina Rai



Sorry
मैले sorry भेने नि
लु कानै समाई दिएँ
यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
देखाउन पो गाह्रो
देखाउन पो गाह्रो
जीवनमा तिमी छौ
तिमी भएर मात्रै जिन्दगीमा मजा
तिमी भएर मात्रै जिन्दगीमा मजा
बोरु सासले दिन्छ धोका
बोरु सासले दिन्छ धोका
तिमीले दिन्नै थाहा
यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
भाग्य कि छैन
तिमी छौ नि मेरो
कोही हुन् कि नहुन् आफ्ना
तिमी हौ नि मेरो, तिमी हौ नि मेरो
भित्र मुटु कस्तो
यसमा बोरु शङ्का
मायामा मेरो कहिले नहोस् कतै आशङ्का, नहोस् कतै आशङ्का
यी आँखामा तिमी छौ
यो मनमा तिमी छौ
नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु
नाई नभन्नु, नाई नभन्नु, नाई नभन्नु ल, नाई नभन्नु



Writer(s): Basanta Sapkota, Krishna Hari Baral


Melina Rai - Nai Nabhannu La 5
Album Nai Nabhannu La 5
date de sortie
15-11-2018




Attention! N'hésitez pas à laisser des commentaires.