paroles de chanson Mero Khusiko - Om Bikram Bista
मेरो
खुसीको
मुहान
तिमी
मेरो
सुखको
बिहान
तिमी
मेरो
आँखामा
आइदेऊ
न
मेरो
आँखामा
आइदेऊ
न
मेरो
भाकामा
गाइदेऊ
न
मेरो
खुसीको
मुहान
तिमी
लालीगुराँस,
चमेलीहरू
फूलमाथिका
तरेलीहरू
लालीगुराँस,
चमेलीहरू
फूलमाथिका
तरेलीहरू
साँझ
पखका
गोधूलिहरू
जूनमाथिका
परेलीहरू
(ला,
ला)
सबैसबै
नै
दिइदिन्छु
सबैसबै
नै
दिइदिन्छु
मेरो
आशाको
रानीलाई
मेरो
खुसीको
मुहान
तिमी
सारा
जीवनका
इच्छाहरू
मीठा
मिलनका
सङ्गतिहरू
सारा
जीवनका
इच्छाहरू
मीठा
मिलनका
सङ्गतिहरू
तन
जगाउने
बिपनीहरू
मन
रमाउने
सपनीहरू
(ला,
ला)
सबैसबै
नै
दिइदिन्छु
सबैसबै
नै
दिइदिन्छु
मेरो
मायाको
खानीलाई
मेरो
खुसीको
मुहान
तिमी
मेरो
सुखको
बिहान
तिमी
मेरो
आँखामा
आइदेऊ
न
मेरो
भाकामा
गाइदेऊ
न
मेरो
खुसीको
मुहान
तिमी
Attention! N'hésitez pas à laisser des commentaires.