S.D. Yogi feat. Melina Rai - Curly Curly Kapal paroles de chanson

paroles de chanson Curly Curly Kapal - S.D. Yogi feat. Melina Rai



कर्ली-कर्ली कपाल, तिम्रो चाउरी पर्या गाला, तिम्रो चाउरी पर्या गाला
कर्ली-कर्ली कपाल, तिम्रो चाउरी पर्या गाला, तिम्रो चाउरी पर्या गाला
बुढेसकालमा पछि लाइछौ के हो तिम्रो चाला? (के हो तिम्रो चाला?)
तरुणो, तरुणो
तरुणो लक्का जवान, तिमी अर्कैको चिया बगान (तिमी अर्कैको चिया बगान)
तरुणो लक्का जवान, तिमी अर्कैको चिया बगान (तिमी अर्कैको चिया बगान)
कुरकुरे बैंशको धेरै फुर्ति नलाउ, प्यारे, धेरै फुर्ति नलाउ, प्यारे
कुरकुरे बैंशको धेरै फुर्ति नलाउ, प्यारे, धेरै फुर्ति नलाउ, प्यारे
उमेर गए तिमी नि मरिचै हुन्छौ, क्यारे (मरिचै हुन्छौ क्यारे)
चमेली, चमेली
चमेली फुल्छु बनैमा सुके नि हरर बास्ना तनैमा (सुके नि हरर बास्ना तनैमा)
चमेली फुल्छु बनैमा सुके नि हरर बास्ना तनैमा (सुके नि हरर बास्ना तनैमा)
जोश मात्र हैन, प्यारे, होस् पनि चाहिन्छ
ज्यान अशिलो मन तरुणो यस्तो कहाँ पाइन्छ?
जोश मात्र हैन, प्यारे, होस् पनि चाहिन्छ
ज्यान अशिलो मन तरुणो यस्तो कहाँ पाइन्छ?
बुढाउ बोटै ठिक बोरु सल्फी खिचनलाई
पछिपछि नआउ मेरै पाइला किचनलाई
बुढाउ बोटै ठिक बोरु सल्फी खिचनलाई
पछिपछि नआउ मेरै पाइला किचनलाई
हो, यस्तो चालले तिम्रो पछिपछिको जाला
चमेली
चमेली फुल्छु बनैमा सुकेनि हरर बास्ना तनैमा (सुकेनि हरर बास्ना तनैमा)
तरुणो लक्का जवान, तिमी अर्कैको चिया बगान
तिमी अर्कैको चिया बगान
तिमी अर्कैको चिया बगान
तिमी अर्कैको चिया बगान




S.D. Yogi feat. Melina Rai - Captain - Single
Album Captain - Single
date de sortie
24-02-2019



Attention! N'hésitez pas à laisser des commentaires.