The Edge - Chari Bolyo Relimai paroles de chanson

paroles de chanson Chari Bolyo Relimai - The Edge



चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
नेपाली रेलिमाई
साचो कहिले छुइन
मिर्मिरे झ्यालैमा, झ्यालैमा, झ्यालैमा है
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
हो जन्मदाता जननी, नेपाल आमा जननी
जन्मेपछी जननी, दहि भाको कटौरी हो हो हो
जन्मदाता जननी, नेपाल आमा जननी
जन्मेपछी जननी, दहि भाको कटौरी
लाहुरे मर्यो पल्टनै मा रोइदिने कोहि छैन
हे लाहुरे मर्यो पल्टनै मा रोइदिने कोहि छैन
सोह्र बर्षे वीर जस्तो जीवन बितायो अरुको अधिनमा हो
बितायो अरुको अधिनमा
चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
चरी बोल्यो रेलिमाई
चरी बोल्यो मैना
नेपाली रेलिमाई
साचो कहिले छुइन
मिर्मिरे झ्यालैमा, झ्यालैमा, झ्यालैमा है
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा
मिर्मिरे झ्यालैमा हो
मिर्मिरे झ्यालैमा



Writer(s): The Edge


The Edge - The Edge
Album The Edge
date de sortie
08-08-2015




Attention! N'hésitez pas à laisser des commentaires.