Bluesss - La La La La текст песни

Текст песни La La La La - Bluesss



ल, ल, अब पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh)
ल, ल, अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh
तँमा के नै फरक जब हामी एउटै बोटको फुल?
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,
अल्छी पनलाई bye-bye, connected to my dreams like Wi-Fi
Future me सँग high five (Hey), I'm shooting for the star like sci-fi
कल्पनाको छितिजबाट झर्नु छैन तल (Huh)
Got a date with Destiny in an hour let me call her (In an hour)
Row, row, row your boat gently down the water (Row, row)
Life is but a dream so सपना पुरा गर (Yes)
अब देखि आतिने छैन (No)
खुसीमा मतिने छैन (No)
गारो भन्दैमा (Yeah)
बटो छडदिने हैन (Hey, hey)
त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go get whatever you deserve (Yes)
Last night I talked to the universe (Yes, I did)
She told me I'm the one (Huh)
Yes, I'm the chosen one (Haha)
ल, ल, अब पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh)
ल, ल, अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh
तँमा के नै फरक जब हामी एउटै बोटको फुल?
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,
के भो तलाई, किन दुःखी छस् आज भोली? (Ooh)
निरास देखिन्छस् जान चाहान्छस् साथ छिडी (Ooh)
सपना दिख्न देखाउन पछि नपर्नु (Ooh)
संसार तेरो आगाडी हेर् आँखा खोली
चरेस खाँ तर हरेस खाने कुरन is a no-no (Huh)
हरेक हारको प्रतेक पाठले सफलताको दुवार खोल्यो
Let 'em know 'bout it, whoever doubt it देखाइदे को हो
I don't need no introduction मेरो आमाको छोरो
This one's for anybody strugglin', anybody sufferin'
Anybody who wanna win
Anybody who's a nobody, but wanna be somebody
Then you gotta keep hustlin'
त्यसैले तैँले आहिले आज बाटै सुरु गर् (गर्, गर्, गर्, गर्)
Go get whatever you deserve (Yes)
Last night I talked to the universe (Yes, I did)
She told me I'm the one (Huh)
Yes, I'm the chosen one
ल, ल, अब पनि गर्छु मेरा अधुरा सपना पुरा, uh (Ooh)
ल, ल, अब थाहा हुदैँछ काहा जाने भनेर यो हुलमा (Yeah, yeah, yeah)
"ल, ल, ल", गर्दैमा; "ल, ल, ल" भन्दैमा हुदैन हो काम पुरा, uh
तँमा के नै फरक जब हामी एउटै बोटको फुल?
(Yeah) ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,
ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल, ल,



Авторы: Bluesss


Bluesss - Blue Up High
Альбом Blue Up High
дата релиза
14-05-2019




Внимание! Не стесняйтесь оставлять отзывы.