Mantra - Jiwan Hamro текст песни

Текст песни Jiwan Hamro - Mantra



कहिले हुरुरुरुरुरुरुरुरु हावा चल्छ
कहिले झररररररर पानी पर्छ
कहिले हुरुरुरुरुरुरुरुरु हावा चल्छ
कहिले झररररररर पानी पर्छ
यस्तै जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
कहिले कुहुकुहुकुहुकुहु कोइली गाउछ
फेरि यसै ठाउँ मा न्याउली रुन्छ
कहिले कुहुकुहुकुहुकुहु कोइली गाउछ
फेरि यसै ठाउँ मा न्याउली रुन्छ
यस्तै जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
यस्तै जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन



Авторы: sndarshan tamang


Mantra - Rock Yatra
Альбом Rock Yatra
дата релиза
20-02-2017




Внимание! Не стесняйтесь оставлять отзывы.