Melina Rai - Malai pani Sagai Laijau текст песни

Текст песни Malai pani Sagai Laijau - Melina Rai

मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा

नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा
हो, नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा
नजाउ तिमी मलाई एक्लो छाडेर
नजाउ तिमी मलाई एक्लो छाडेर
मेरो चोखो माया मारेर
मेरो चोखो माया मारेर
सिरिरिरि बताससँगै हामी दुई उडौंला
सिरिरिरि बताससँगै हामी दुई उडौंला
पन्छी झैँ उडेर क्षितिज पारि पुग्गौंला
पन्छी झैँ उडेर क्षितिज पारि पुग्गौंला
मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा
मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा
नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा
हो, नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा
सुनसान त्यो ठाउँलाई स्वोर्ग झैँ बनाउला
सुनसान त्यो ठाउँलाई स्वोर्ग झैँ बनाउला
त्यो सानो गाउँलाई मायाले सजाउला
त्यो सानो गाउँलाई मायाले सजाउला
मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा
मलाई पनि सँगै लैजाउ तिमी बस्ने त्यो ठाउँमा
नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा
हो, नयाँ बस्ती बसाउला क्षितिज पारि त्यो गाउँमा
नजाउ तिमी मलाई एक्लो छाडेर
नजाउ तिमी मलाई एक्लो छाडेर
मेरो चोखो माया मारेर
मेरो चोखो माया मारेर

Авторы: Chandra Kala Angel

Melina Rai - Malai pani Sagai Laijau
Альбом Malai pani Sagai Laijau
дата релиза
24-02-2020

Внимание! Не стесняйтесь оставлять отзывы.