Om Bikram Bista - Maan Ko Kura текст песни

Текст песни Maan Ko Kura - Om Bikram Bista



मनको कुरा कसैलाई भनिन
जलिरहेछ मुटु, मैले भनिन
हाँस्ने अभिनय गर्दै रोएँ
तिमी नहाँस मैले भनिन
मनको कुरा कसैलाई भनिन
जलिरहेछ मुटु, मैले भनिन
हाँस्ने अभिनय गर्दै रोएँ
हाँस्ने अभिनय गर्दै रोएँ
तिमी नहाँस मैले भनिन
तिमी नहाँस मैले भनिन
मनको कुरा कसैलाई भनिन
पीडामा मैले बाँच्न जानिसकेँ
जीवनलाई आँसु मानिसकेँ
पीडामा मैले बाँच्न जानिसकेँ
जीवनलाई आँसु मानिसकेँ
पत्थर होइन, पग्लिदिन्छु
खडेरी होइन, रोइदिन्छु
मनको कुरा कसैलाई भनिन
जीवनमा मैले धेरै सहिसकेँ
धीत मर्ने गरी रोइसकेँ
जीवनमा मैले धेरै सहिसकेँ
धीत मर्ने गरी रोइसकेँ
मेरो मनलाई मारिदिन्छु
तिमी जितिदेऊ, हारिदिन्छु
मनको कुरा कसैलाई भनिन
जलिरहेछ मुटु, मैले भनिन
हाँस्ने अभिनय गर्दै रोएँ
हाँस्ने अभिनय गर्दै रोएँ
तिमी नहाँस मैले भनिन
तिमी नहाँस मैले भनिन
मनको कुरा कसैलाई भनिन



Авторы: Gvrden, Om Bikram Bista, Pramod Dhungana


Om Bikram Bista - Maan Ko Kura
Альбом Maan Ko Kura
дата релиза
01-02-1993



Внимание! Не стесняйтесь оставлять отзывы.