Sugam Pokharel feat. Anju Panta - Rahar Chha Sangai текст песни

Текст песни Rahar Chha Sangai - Sugam Pokharel , Anju Panta



रहर सँगै (रहर सँगै) हुने तिमीसँग
के छ, के त्यस्तो (के त्यस्तो?) कुन्नि तिमीसँग?
Hm, रहर सँगै हुने तिमीसँग
के छ, के त्यस्तो? कुन्नि तिमीसँग
मनको ढुकढुकीमा महसूस गर
तिम्रो छाया बनी
तिम्रै वरपर छु नि तिमीसँग
रहर सँगै (रहर सँगै)
हुने तिमीसँग (हुने तिमीसँग)
के छ, के त्यस्तो (के छ, के त्यस्तो?)
कुन्नि तिमीसँग (कुन्नि तिमीसँग)?
तिमी हुँदा लाग्छ मलाई संसार मेरै जस्तो
तिमीलाई नदेख्दा केवल, एकपल
तिमीलाई नदेख्दा केवल, एकपल
लाग्छ, धेरै जस्तो
तिमीले फेर्ने सासमा महसूस गर
तिम्रो छाया बनी
तिम्रै वरपर छु नि तिमीसँग
रहर सँगै (रहर सँगै)
हुने तिमीसँग (हुने तिमीसँग)
के छ, के त्यस्तो (के छ, के त्यस्तो पो?)
कुन्नि तिमीसँग (कुन्नि तिमीसँग)?
तिमीसँगै जोडिएका हरेक खुशी मेरा
तिम्रो साथ नहुँदा छैन, कुनै चाह
तिम्रो साथ नहुँदा छैन, कुनै चाह
नछन् सपना मेरा
तिम्रो हर पाइलामा महसूस गर
तिम्रो छाया बनी
तिम्रै वरपर छु नि तिमीसँग
रहर सँगै (रहर सँगै)
हुने तिमीसँग (हुने तिमीसँग)
के छ, के त्यस्तो (के छ, के त्यस्तो पो?)
कुन्नि तिमीसँग (कुन्नि तिमीसँग)?




Sugam Pokharel feat. Anju Panta - Captain - Single
Альбом Captain - Single
дата релиза
24-02-2019



Внимание! Не стесняйтесь оставлять отзывы.