Aruna Lama - Bash Khojdai Songtexte

Songtexte Bash Khojdai - Aruna Lama




बास खोज्दै थाकिसके
कोहि एउटा बोल
बस्न भइगो नदेउ रे
ढोका सम्म खोल
बास खोज्दै थाकिसके
कोहि एउटा बोल
देखाउँछु मैले कति भारि बोकेको छु
देखाउँछु मैले कति भारि बोकेको छु
देखाउन मैले कति आँसु रोकेको छु हो
जे भएनि मान्छेलाई बाँच्न मन लाग्छ
टुक्रिएका सपना झन् साँच्न मन लाग्छ
साँच्न मन लाग्छ
बास खोज्दै थाकिसके
कोहि एउटा बोल
पाएदेखि एकै घुटको मोहि मात्र पिउन
पाएदेखि एकै घुटको मोहि मात्र पिउन
बिँडी पनि धेरै हुन्थ्यो एक रात जिउन हो
खुट्टा तेसै गलिसक्यो, आँखा लोलाउँछ
झ्यालबाट हेर एउटा यात्री बोलाउँछ
यात्री बोलाउँछ
बास खोज्दै थाकिसके
कोहि एउटा बोल
बस्न भइगो नदेउ रे
ढोका सम्म खोल
बास खोज्दै थाकिसके
कोहि एउटा बोल



Autor(en): Mani Kamal Chhetri


Attention! Feel free to leave feedback.