Deep Shrestha - Akash Bata Songtexte

Songtexte Akash Bata - Deep Shrestha




आकाशबाट जूनलाई हेर्दै रातको प्रहरमा
तिमीलाई भेट्न आउँदै छु, प्रिय, तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
आकाशबाट जूनलाई हेर्दै...
मुहारमा खुसी, मनमा शान्ति छाएकै होला नि
मुहारमा खुसी, मनमा शान्ति छाएकै होला नि
मुटुमा गाँठो पारेर माया राखेकै होला नि
मुटुमा गाँठो पारेर माया राखेकै होला नि
रोकिदिन्थेँ समयचक्र सक्ने भए एकै प्रहरमा
तिमीलाई भेट्न आउँदै छु, प्रिय, तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
पर्खाइको पीडा, मनमा जलन भएकै होला नि
पर्खाइको पीडा, मनमा जलन भएकै होला नि
दिन रात, ती आँखाहरू टोलाएकै होला नि
दिन रात, ती आँखाहरू टोलाएकै होला नि
सागरमाथि सगरमा छु मायाको भरमा
तिमीलाई भेट्न आउँदै छु, प्रिय, तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
तिम्रो त्यो सहरमा
आकाशबाट जूनलाई हेर्दै...





Attention! Feel free to leave feedback.