Deep Shrestha - Batas Sangai Songtexte

Songtexte Batas Sangai - Deep Shrestha




सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ
गिलासलाई रित्त्याइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
मान्छेको हुलमा पनि सधैँ एक्लो हुन्छु
मान्छेको हुलमा पनि सधैँ मा एक्लो हुन्छु
मलाई मेरो होसले घात गर्दा बेहोस हुन्छु
मलाई मेरो होसले घात गर्दा बेहोस हुन्छु
जीवनलाई सँगालेर हत्केलामा उठाइदिन्छु
जीवनलाई सँगालेर हत्केलामा उठाइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
सपनालाई अंगालेर रातलाई ब्युँझाइदिन्छु
फैलेको आकाश भित्र हराउँछु फैलिएर
फैलेको आकाश भित्र हराउँछु फैलिएर
मेरो कथा विश्वासलाई सुनाउँछु लुकाएर
मेरो कथा विश्वासलाई सुनाउँछु लुकाएर
काँडालाई सम्हालेर फूलदानीमा सजाईदिन्छु
काँडालाई सम्हालेर फूलदानीमा सजाइदिन्छु
ब्युँझि बाँच्नु मुस्किल हुन्छ, गिलासलाई रित्त्याइदिन्छु
सपनालाई



Autor(en): Ratna Shamsher Thapa



Attention! Feel free to leave feedback.