Kamal Khatri feat. Simpal Kharel - Ma Geet Hu Timro Songtexte

Songtexte Ma Geet Hu Timro - Kamal Khatri




गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ
दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ
सुरमा गाऊँ न, धड्कनको चालमा
आऊ हामी गुनगुनाऊँ
सनाईको मीठो धुनले मेरो मन छुन्छ
तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ
सनाईको मीठो धुनले मेरो मन छुन्छ
तिम्लाई देखेपछि हावामा सङ्गीत बग्न थाल्छ
दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ
गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ
दिल हौ, धड्कन हौ
तालमा ताल मिलाऊ
गीत हौ, प्रीत हौ
स्वरमा सुर मिलाऊ
मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ
मायालुको न्यानो काखमा सिर मेरो झुक्छ
डुबेर यो मन तिमीमा कहाँ-कहाँ पुग्छ
गीत हुँ तिम्रो, तिमी सरगम
यो स्वरमा सुर मिलाऊ
दिल हुँ तिम्रो, तिमी धड्कन
यो तालमा ढुकढुकाऊ
सुरमा गाऊँ न, धड्कनको चालमा
आऊ हामी गुनगुनाऊँ



Autor(en): Kamal Khatri


Kamal Khatri feat. Simpal Kharel - Ma Geet Hu Timro
Album Ma Geet Hu Timro
Veröffentlichungsdatum
11-06-2017




Attention! Feel free to leave feedback.