Songtexte Timi Meri - Kamal Khatri
जब
म
सम्झिन्छु
तिमीलाई,
मनमा
बहन्छ
मीठो
भावना
जब
म
कल्पिन्छु
तिमीलाई,
मनमा
फैलिन्छ
मीठो
चाहना
तिमी
मेरी
हौ,
प्रिय,
तिमी
मेरी
हौ,
प्रिय
तिमी
मेरी
हौ,
प्रिय,
तिमी
मेरी
हौ,
प्रिय
बिहानी
घामको
किरणसरि
मेरो
हर
बिहानीमा
तिमी
उदाउँछौ
रातको
गहिरो
नीदमा
पनि
मेरो
हर
सपनाभरि
तिमी
छाउँछौ
मेरो
हरपलमा
तिमी,
हरक्षणमा
तिमी
मेरी
हौ,
प्रिय,
तिमी
मेरी
हौ,
प्रिय
तिमी
मेरी
हौ,
प्रिय,
तिमी
मेरी
हौ,
प्रिय
गोधूलि
साँझको
बहार
बनी
मेरो
हर
गोधूलिमा
तिमी
आउँदछौ
वसन्त
यामको
सुवाससरि
मेरो
हर
बिपनाभरि
तिमी
छाउँछौ
मेरो
हर
कणमा
तिमी,
हर
धड्कनमा
तिमी
मेरी
हौ,
प्रिय,
तिमी
मेरी
हौ,
प्रिय
तिमी
मेरी
हौ,
प्रिय,
तिमी
मेरी
हौ,
प्रिय
तिमी
मेरी
हौ,
प्रिय
तिमी
मेरी
हौ,
प्रिय,
तिमी
मेरी
हौ,
प्रिय
Attention! Feel free to leave feedback.