Kumar Subba - Sarangiko Taarle Songtexte

Songtexte Sarangiko Taarle - Kumar Subba




सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ
सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ
मेरो सुरमै मेरै गाउँमा बस ईतिको कथा
सुनाई हिड्छु लडाई पिरतिको कथा
मेरो सुरमै मेरै गाउँमा बस ईतिको कथा
सुनाई हिड्छु लडाई पिरतिको कथा
फुला रोए सित हुन्छ मैले रोए गित
सारंगीको धुन मात्रै गाईनेको जित
राजै गाईनेको जित ...
सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ ...
रानी बनको डाँफे मुनाल संग झुलि हिड्छु
पहाडको रण बन डुलि डुलि हिड्छु
रानी बनको डाँफे मुनाल संग झुलि हिड्छु
पहाडको रण बन डुलि डुलि हिड्छु
सारंगीमा गाउदै हिडगा मलाई माग्ने भन्छन
आफ्नै दाज्यु भाई ले मलाई नाचिने झैं गर्छ
राजै नाचिने झैं गर्छ
सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ ...
राजै गाईने मित लाउछ ...
राजै गाईने मित लाउछ ...
राजै गाईने मित लाउछ ...



Autor(en): Karma Yonjan



Attention! Feel free to leave feedback.