Melina Rai feat. Dipak Limbu - Timro Jiwanko Songtexte

Songtexte Timro Jiwanko - Dipak Limbu , Melina Rai




तिम्रो जीवनको हरेक यात्रामा कदम बनि दिन्छु
तिम्रो जीवनको हर कदममा गन्तव्य बनि दिन्छु
सपनीमा आई देउ तिमी, हो-हो-हो, बपनीमा आई देउ तिमी
उजाड मेरो जिन्दगीमा बसन्त बनेर छाइ देउ तिमी, हो
हो, उजाड मेरो जिन्दगीमा बसन्त बनेर छाइ देउ तिमी, हो-हो
थाहा छैन किन मलाई तिम्रै यादले सताइ रहन्छ
हो, थाहा छैन किन मलाई तिम्रै यादले सताइ रहन्छ
केवल तिम्रै सम्झनामा आँखाहरू रासइ रहन्छ
हो, केवल तिम्रै सम्झनामा आँखाहरू रासइ रहन्छ
तिम्रो चोखो मायामा पागल बनि दिन्छु
तिम्रो निर्देष आँखामा गाजल बनि दिन्छु
तिम्रो मनको मझेरीमा छितल छाया बनि दिन्छु
तिम्रो सुखदुःखमा मिठो माया बनि दिन्छु (Ooh)
घामको झुल्को नपोखिदै तिम्रो आगमनको पर्खाइमा हुन्छु
हो, घामको झुल्को नपोखिदै तिम्रो आगमनको पर्खाइमा हुन्छु
चोखो मायाको सुन्दर संसार सजाउने सपना बुन्छु
हो, सजाउने सपना बुन्छु
तिम्रो मायाको गहिराहीमा मोती बनि दिन्छु
तिम्रो अन्मोल नजरको ज्योती बनि दिन्छु
हो, तिम्रो हरपल हेरक क्षेणमा बाहर बनि दिन्छु
तिम्रो जिन्दगी जिउने आधर बनि दिन्छु



Autor(en): Dom Rana


Melina Rai feat. Dipak Limbu - Melina Rai's Sad Songs
Album Melina Rai's Sad Songs
Veröffentlichungsdatum
14-11-2018



Attention! Feel free to leave feedback.