Narayan Gopal & Meera Rana - Aankham Kasaka Songtexte

Songtexte Aankham Kasaka - Narayan Gopal & Meera Rana




आँखैमा कसैको तस्बिर बसेछ
आँखैमा कसैको तस्बिर बसेछ
तस्बिर बनेको मायाको नमेटिने रङ्गले
यो मन कसैको रूपमा फसेछ
यो मन कसैको रूपमा फसेछ
सपनीमा जस्तै अनायासै नजानिँदो ढङ्गले
आँखैमा कसैको तस्बिर बसेछ
के भन्छ मुटुको ढुकढुकीले
के भन्छ मुटुको ढुकढुकीले
सायद तिम्रै नाम लिदैछ
सायद तिम्रै नाम लिदैछ
चोखो मायाको बन्धनलाई
चोखो मायाको बन्धनलाई
दिगो राख्ने बिश्वास लिदैछ
दिगो राख्ने बिश्वास लिदैछ
आँखैमा कसैको तस्बिर बसेछ
मिलिजुली, हे-हे, झिलिमिली
मिलिजुली, हे-हे, झिलिमिली
जिबनको बत्ती बालुकी
जिबनको बत्ती बालुकी
विश्वभरिको ईश्वर आगाडी
विश्वभरिको ईश्वर आगाडी
सिउँदोमा सिन्दुर हालुकी
सिउँदोमा सिन्दुर हालुकी
आँखैमा कसैको तस्बिर बसेछ
आँखैमा कसैको तस्बिर बसेछ
तस्बिर बनेको मायाको नमेटिने रङ्गले
यो मन कसैको रूपमा फसेछ
यो मन कसैको रूपमा फसेछ
सपनीमा जस्तै अनायासै नजानिँदो ढङ्गले
आँखैमा कसैको तस्बिर बसेछ
आँखैमा कसैको तस्बिर बसेछ



Autor(en): Neer Shah, Shambhujeet Baskota


Narayan Gopal & Meera Rana - manchheko Maya
Album manchheko Maya
Veröffentlichungsdatum
01-01-2000



Attention! Feel free to leave feedback.