Neetesh Jung Kunwar - Hearty Maya Songtexte

Songtexte Hearty Maya - Neetesh Jung Kunwar




तिम्रो लागी ज्यान नै सुम्पी दिउँला
समय मात्र दिनु तिमी मलाई
भावनाको दियो जलाउँला
तिमी चट्ट बसी कोरिदिनु सलाई
अनि जीवनको उजेलो सँगै बसी हेरिरहमला
तिम्रो मुहारमा अँधेरो कैले पनि छाउनै नदिमला
यो समाजको दर छैन मलाई
जातै नमिले नी लिनु आउँला
भगाई लाने सोचाई आफ्नो छैन
कुरा नमिलुन्जेल आँगन तिम्रो धाउँला
अनि जीवनको उजेलो सँगै बसी हेरिरहमला
तिम्रो मुहारमा अँधेरो कैले पनि छाउनै नदिमला
डर पनि लाग्छ
कतै ढिलो हुने होकी
धेरै छनरे तिम्लाई चाहने
याद राख्नु तिमी
त्यो बाचा बन्धन हाम्रो
सधैं हामी सँगै रहने
तिम्रा बा ले एउटा
पल्टने हेर्या छन् रे
हल्ला यस्तै सुन्छु मत खै
मैले तिम्लाई चोखो
यो मनले मन पराछु
यो गाइने लाई नबिर्सिनु है
सकिँदैन एक्लै जिउन लाई
साँझ परेकी आतिरन्छु खै
सपना मैले लाखौँ बुनेको छु
मेरी मनकी रानी तिमीलाई बनाउला
चाँडै मामु बन्ने पिर नगर
पहिला नयाँ नौलो ठाउँ घुम्न जाउला हामी
अनि जीवनको उजेलो सँगै बसी हेरिरहमला
तिम्रो मुहारमा अँधेरो कैले पनि छाउनै नदिमला
अनि जीवनको उजेलो सँगै बसी हेरिरहमला
तिम्रो मुहारमा अँधेरो कैले पनि आउनै नदिमला।





Attention! Feel free to leave feedback.