Songtexte
कहाँ
लानी
हो
कुन्नि
यो
हावाले
बसुम्
कि
जाऊँ?
बरु
आसै
मारेँ
मैले
छुटाउँदा
नि
फरक
पर्दैन
होला
क्यारे
त्यस्तै
सुन्छु
आजकल
म
तिमीबारे
भन्देऊ
के
साँचो,
के
झूटो,
पियारी
(पियारी)
अलपत्र
भीडमा
भुलभुलैया
खालि
(ओ,
खालि)
वास्तविकता
जेसुकै
होस्,
सबै
अन्दाजीकै
भरमा
कति
सहज
ठहर्याउन
दोषी
खालि
मलाई
बनायौ
दोषी,
ठप्पा,
मै
अनाडी
(मै
अनाडी)
आ,
तिमी
सही,
म
चाहिँ
परेँ
अनाडी
(परेँ
अनाडी)
ओ,
तिम्ले
भनेको
ठीक,
म
चाहिँ
अनाडी
(म
अनाडी)
झझल्को
त्यही
पलको
आउँछ
नि
खालि
क्यारी
कटाउनु
रात
आँसु
नझारी?
सिरानीले
सोसिसकेका
आँसु
अँगाली
आसै,
सोस्दे
हुन्थ्यो
नि
मनको
पीडा
पनि
आ,
भतभती
पोल्ने
मनको
पीडा
पनि
तिम्ले
बनायौ
दोषी,
ठप्पा,
मै
अनाडी
(मै
अनाडी)
आ,
तिमी
सही,
म
चाहिँ
परेँ
अनाडी
(परेँ
अनाडी)
ओ,
तिम्ले
भनेको
ठीक,
म
चाहिँ
अनाडी
(म
नै
अनाडी)
तिमीसँगै
चाउरिएको
सपना
देख्ने
म
परेँ
अनाडी
(परेँ
अनाडी,
परेँ
अनाडी)
मेरो
खुशीजति
तिमीलाई
सुम्पिदिने
चाहना
पर्यो
अनाडी
(पर्यो
अनाडी,
पर्यो
अनाडी)
तिम्रो
(तिम्रो,
तिम्रो)
तिमीलाई
(तिमीलाई,
तिमीलाई)
हो,
म,
म
(हो,
म)
आ,
म
(म)
अनाडी
(अनाडी)
Attention! Feel free to leave feedback.