Om Bikram Bista - Aau Aau Mero Dilma Songtexte

Songtexte Aau Aau Mero Dilma - Om Bikram Bista




आऊ, आऊ मेरो दिलमा तिमी
आऊ, आऊ मेरो दिलमा तिमी
आजको यो साँझमा
दिन्छु चोखो माया तिमीलाई
आजको यो साँझमा
आऊ, आऊ मेरो दिलमा तिमी
आऊ, आऊ मेरो दिलमा तिमी
आजको यो साँझमा
दिन्छु चोखो माया तिमीलाई
आजको यो साँझमा
ला-ला-ला, ला, ला, ला
ला-ला-ला, ला, ला, ला
ला-ला-ला, ला, ला, ला, ला, ला-ला
आजको यो साँझमा
आऊ, आऊ
आऊ, आऊ
सपनीमा सधैँ जिस्क्याउँछ्यौ
एकान्तमा, hm-hm, बल्झ्याउँछ्यौ
सपनीमा सधैँ जिस्क्याउँछ्यौ
एकान्तमा सधैँ बल्झ्याउँछ्यौ
अनायासै झस्क्याउँछ्यौ
पाइला मेरो अल्झ्याउँछ्यौ
ला-ला-ला, ला, ला, ला
ला-ला-ला, ला, ला, ला
ला-ला-ला, ला, ला, ला, ला, ला-ला
आजको यो साँझमा
आऊ, आऊ
आऊ, आऊ
मुटु चुँडी मेरो लगिदिन्छ्यौ
हावा सरि तिमी बगिदिन्छ्यौ
मुटु चुँडी मेरो लगिदिन्छ्यौ
हावा सरि तिमी बगिदिन्छ्यौ
इन्द्रेनी भई बादलपारि गीत मेरो गाइदिन्छ्यौ
ला-ला-ला, ला, ला, ला
ला-ला-ला, ला, ला, ला
ला-ला-ला, ला, ला, ला, ला, ला-ला
आजको यो साँझमा
आऊ, आऊ मेरो दिलमा तिमी
आऊ, आऊ मेरो दिलमा तिमी
आजको यो साँझमा
दिन्छु चोखो माया तिमीलाई
आजको यो साँझमा
आऊ, आऊ
आऊ, आऊ
आऊ, आऊ
आऊ, आऊ



Autor(en): Ram Bahadur, Saroj Aryal



Attention! Feel free to leave feedback.