Om Bikram Bista - Sanjh Pare Pachhi Songtexte

Songtexte Sanjh Pare Pachhi - Om Bikram Bista




साँझ परेपछि मसँग तिम्रो तस्वीर अनि गिलास हुन्छ, रक्सी हुन्छ
निठुरी गिलासले मेरो घाउ अझै झन्-झन् दुख्छ, अझै छुन्छ
हुन्छु, तिमी कल्पना हुन्छ
तिम्रै याद अनि गिलास हुन्छ, guitar हुन्छ
जति पिउँदै जान्छु, उति रित्तो हुन्छु
जति माग्दै जान्छु, त्यति एक्लो हुन्छु
फेरि पनि यो सबै झुटो हो कि भनी तड्पिन्छु, बरबराउँछु
नशा लागेपछि मसँग तिम्रो हाँसो अनि झझल्को हुन्छ, गिलास हुन्छ
निठुरी गिलासले मेरो घाउ अझै झन्-झन् दुख्छ, अझै छुन्छ
"मेरो प्रिय," भन्दै सिरानीमा खोज्छु
यताउति छाम्दै, "कता गयौ?" भन्छु
वरिपरि यहीँ कतै छ्यौ कि भनी रुने गर्छु, कराउँछु
तारा खसेपछि आकाशमा तिम्रो आत्मा मेरो साथ हुन्छ, guitar हुन्छ
निठुरी गिलासले मेरो घाउ अझै झन्-झन् दुख्छ, अझै छुन्छ
झन्-झन् दुख्छ, अझै छुन्छ



Autor(en): Ramesh Dahal



Attention! Feel free to leave feedback.