Prakash Shrestha - Gahiraima Songtexte

Songtexte Gahiraima - Prakash Shrestha




गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा
पन्छीएर हैन गहिरिएर जाउ
जीवनलाई बुझ्ने रहर भने
पन्छीएर हैन गहिरिएर जाउ
जीवनलाई बुझ्ने रहर भने
कि लुकेरै बस मृत्यु कुरेर
कि लुकेरै बस मृत्यु कुरेर
समस्याहरुसंग डर भने
समस्याहरुसङ डर भने
गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा
आउछन् धेरै उकालो ओरालो
एक नास् पाइला चाल्दै जाऊ
आउछन् धेरै उकालो ओरालो
एक नास् पाइला चाल्दै जाऊ
लक्छ्य मा पुग्न सजिलो हुदैन
लक्छ्य मा पुग्न सजिलो हुदैन
आतियको मन लाई समाल्दै जाऊ
आतियको मन लाई समाल्दै जाऊ
गहिराइमा डुब्दै नडूब
डुबीसकेको छौ भने
मोती नटिपी नफर्क
मोती नटिपी नफर्क
गहिराइमा



Autor(en): Shambhujeet Baskota


Prakash Shrestha - Timi Sanga Dungama -4
Album Timi Sanga Dungama -4
Veröffentlichungsdatum
01-01-2000




Attention! Feel free to leave feedback.