Songtexte

तिम्रो मुस्कान, तिम्रो माया मेरो प्राण थियो, प्रिय
तिम्रो मुस्कान, तिम्रो माया मेरो प्राण थियो, प्रिय
तिम्रो बोली, तिम्रो सुवास मेरो प्राण थियो, प्रिय
एउटा झोक्का बतासझैँ तिमी आयौ मेरो जीवनमा
एउटा झोक्का बतासझैँ तिमी आयौ मेरो जीवनमा
एउटा टुक्रा बादलझैँ तिमी आयौ मेरो जीवनमा
अजम्मरी याद बनी बाँचिरह्यौ मेरो यो मनमा
तिम्रो मुस्कान, तिम्रो माया मेरो प्राण थियो, प्रिय
जलेर गए, खरानी भए छिनभरमै मेरा आकाङ्क्षा
नि लै-लै, ओ, बरै नि बरै
जलेर गए, खरानी भए छिनभरमै मेरा आकाङ्क्षा
कसैले पनि दिन नपरोस् यस्तो कठोर परीक्षा
"ऐया" भन्दै गयौ तिमी छोडेर मलाई यौवनमा
"ऐया" भन्दै गयौ तिमी छोडेर मलाई यौवनमा
अजम्मरी याद बनी बाँचिरह्यौ मेरो यो मनमा
तिम्रो हात, तिम्रो साथ मेरो प्राण थियो, प्रिय
तिम्रो मुस्कान, तिम्रो माया मेरो प्राण थियो, प्रिय

Rajesh Payal Rai feat. Drip Chamling - Kina Marina Ma
Album Kina Marina Ma
Veröffentlichungsdatum
05-07-2024

Attention! Feel free to leave feedback.
Wird geladen
Wird geladen