Shambhujeet Baskota & Devika Pradhan - Laideu Maya Songtexte

Songtexte Laideu Maya - Shambhujeet Baskota & Devika Pradhan




Hey
Hey
Oh-oh
लाइदेउ, लाइदेउ, माया लाइदेउ (हे संगीता)
जुगजुगै बित्ने माया लाइदेउ (हे संगीता)
लाइदेउ, लाइदेउ, माया लाइदेउ (हे संगीता)
जुगजुगै बित्ने माया लाइदेउ (हे संगीता)
हिजो पनि तिमी मेरो, आज पनि तिमी मेरो
हिजो पनि तिमी मेरो, आज पनि तिमी मेरो
जतिजति जन्म हुन्छ, त्यतीत्यती तिमी मेरो
जतिजति जन्म हुन्छ, त्यतीत्यती तिमी मेरो
हे संगीता, हे संगीता, हे संगीता, हे संगीता
लाइदेउ, लाइदेउ, माया लाइदेउ (हे संगीता)
जुगजुगै बित्ने माया लाइदेउ
तिम्रो बोलीले मख्खै पर्यो
तिम्रो हेराईले लठ्ठै पार्यो
तिम्रो बोलीले मख्खै पर्यो
तिम्रो हेराईले लठ्ठै पार्यो
तिमी मेरो आँखाको तारा (ए)
तिमी मेरो एउटै साहारा (ए)
तिमी मेरो आँखाको तारा (ए)
तिमी मेरो एउटै साहारा
यो देह तिम्रै हो
यो बैँस तिम्रै हो
यो माया तिम्रै हो
यो जोवन तिम्रै हो
संगीता, संगीता, संगीता, संगीता
लाइदेउ, लाइदेउ, माया लाइदेउ (हे संगीता)
जुगजुगै बित्ने माया लाइदेउ
हे, तिम्रो मनमा बास बस्न देउ
मेरो दिलको प्यास मेट्न देउ
तिम्रो मनमा बास बस्न देउ
मेरो दिलको प्यास मेट्न देउ
तिम्रो चोखो मायाले मर्यो (आ है)
तिम्रो नयन तिर नै हान्यो (है)
तिम्रो चोखो मायाले मर्यो
तिम्रो नयन तिर नै हान्यो
यो ढुकढुक तिम्रै हो, यो जोवन तिम्रै हो
यो ढुकढुक तिम्रै हो, यो जोवन तिम्रै हो (हो, हो, हो)
संगीता, संगीता, संगीता, संगीता
लाइदेउ, लाइदेउ, माया लाइदेउ (हे संगीता)
जुगजुगै बित्ने माया लाइदेउ (हे संगीता)
लाइदेउ, लाइदेउ, माया लाइदेउ (हे संगीता)
जुगजुगै बित्ने माया लाइदेउ (हे संगीता)
हिजो पनि तिमी मेरो, आज पनि तिमी मेरो
हिजो पनि तिमी मेरो, आज पनि तिमी मेरो
जतिजति जन्म हुन्छ, त्यतीत्यती तिमी मेरो
जतिजति जन्म हुन्छ, त्यतीत्यती तिमी मेरो
संगीता, संगीता, संगीता, संगीता
संगीता, ओए संगीता, हे संगीता, संगीता
ओए संगीता, संगीता, ओहो संगीता, mh-hm संगीता
संगीता, संगीता, ओए संगीता, संगीता




Shambhujeet Baskota & Devika Pradhan - Nepali Maya
Album Nepali Maya
Veröffentlichungsdatum
03-03-2009



Attention! Feel free to leave feedback.