Suman KC feat. Deepa Lama - Sakdina Ki Bachna Songtexte

Songtexte Sakdina Ki Bachna - Suman KC feat. Deepa Lama




सक्दिन कि बाँच्न जस्तो, फिल हुन्छ मलाई
तिमी बिना जिउन धेरै, मुस्किल हुन्छ मलाई
तिमी छौ जीवन छ, हाँसी खुसी मेरो
तिमी लाई नै पाउँछु, मनको सेरोफेरो
तिमी छौ जीवन छ, हाँसी खुसी मेरो
तिमी लाई नै पाउँछु, मनको सेरोफेरो
एक्लै आधा हुन्छु, पुरा हुन्न कहिल्यै
हो, एक्लै आधा हुन्छु, पुरा हुन्न कहिल्यै
तिमी नै हौ सब थोक मेरो
तिमी नै हौ सब थोक मेरो, लाग्छ लाग्छ जहिल्यै
तिमी छौ जीवन छ, हाँसी खुसी मेरो
तिमी लाई नै पाउँछु, मनको सेरोफेरो
भेट्दिनँ आफूलाई, तिमी भन्दा अन्त
तिमी नै हौ जिन्दगानी
तिमी नै हौ जिन्दगानी, भन्छ भन्छ यो मन
तिमी छौ जीवन छ, हाँसी खुसी मेरो
तिमी लाई नै पाउँछु, मनको सेरोफेरो




Suman KC feat. Deepa Lama - Captain - Single
Album Captain - Single
Veröffentlichungsdatum
24-02-2019



Attention! Feel free to leave feedback.