Songtexte Kasari Po Birshu - Suresh Kumar
कसरी
पो
बिर्सूँ,
मायालु,
त्यो
ठाउँ?
हो,
नौ
डाँडापारिको
त्यो
गाउँ
फेरि
कहिले
पुगिने
हो
त्यो
ठाउँ?
फेरि
कहिले
फर्कने
हो
त्यो
गाउँ?
कसरी
पो
बिर्सूँ?
Hm-hm-hm-hmm,
hm-hm
Hm-hm-hm-hmm,
hm-hm
ला-ला-ला-ला,
ला-ला-ला
ला-ला-ला-ला,
ला-ला-ला
सपना
ठुलो,
सपना
ठुलो
बोकेर
मैले
सहर
पसेको
लाखौँ
दुःख
खपी
कमाउन
कम्मर
कसेको
तैपनि
अचेल
किन
हो
यहाँ
बस्न
मन
लाग्दैन्?
गाउँघरको
माया
सम्झँदा
जाँगर
चल्दैन्
हो-हो-हो,
गाउँघरको
माया
सम्झँदा
जाँगर
चल्दैन्
कसरी
पो
बिर्सूँ?
Hmm-mmm-mm
Mmm-mmm-mm
ला-ला-ला-ला-ला,
ला-ला-ला,
ला-ला-ला
ला-ला-ला-ला-ला,
ला-ला-ला,
ला-ला-ला
फर्कन्छु
चाँडै,
फर्कन्छु
चाँडै
जे-जति
मेरो
कमाइ
बोकेर
लगानी
सानो
त्यहीँ
गरुँला
दु:खै
झेलेर
दुई
छाक
जोर्न,
एकसरो
लाउन
सहजै
सकिन्छ
हरियाली
आफ्नै
गाउँमा,
सन्चोले
बाँचिन्छ
हो-हो-हो,
हरियाली
आफ्नै
गाउँमा
सन्चोले
बाँचिन्छ
कसरी
पो
बिर्सूँ,
मायालु,
त्यो
ठाउँ?
हो,
नौ
डाँडापारिको
त्यो
गाउँ
फेरि
कहिले
पुगिने
हो
त्यो
ठाउँ?
फेरि
कहिले
फर्कने
हो
त्यो
गाउँ?
कसरी
पो
बिर्सूँ?
कसरी
पो
बिर्सूँ?
Attention! Feel free to leave feedback.