Vek - Sakina Songtexte

Songtexte Sakina - Vek

नसम्झेको कुनै दिन छैन, तर सम्झन पनि चाहन्न
तिम्रो यादहरू सबै समेटी, बटुली हिँड्न चाहन्न (चाहन्न) यसरी
किन हो खै मैले तिम्लाई भुलाउनै सकिन (सकिन)
यता जाऊँ या उता जाऊँ, सधैँ तिम्रै सम्झना
बुझ्न सकिन कुन मोडमा गई एक्लो भएँ म, मलाई थाहा छैन
भुलाउनै सकिन तिमीलाई, yeah
भुलाउनै सकिन तिमीलाई, yeah
बुझाउनै सकिन तिमीलाई, yeah
भुलाउनै सकिन तिमीलाई, yeah
बुझाउनै सकिन
मुटुमा सधैँ हुन्छ
जसले तिम्रो त्यो भूलहरू सब बुझ्छ, yeah
यादहरू किन आइरहन्छ?
पुराना ती चोट बल्झाई, तिम्रो याद फर्काई, मरेका ती सबै आस जगाइदिन्छ
किन हो खै मैले तिम्लाई भुलाउनै सकिन (सकिन)
यता जाऊँ या उता जाऊँ, सधैँ तिम्रै सम्झना
बुझ्न सकिन कुन मोडमा गई एक्लो भएँ म, मलाई थाहा छैन
भुलाउनै सकिन तिमीलाई, yeah
भुलाउनै सकिन तिमीलाई, yeah
बुझाउनै सकिन तिमीलाई, yeah
भुलाउनै सकिन तिमीलाई, yeah
बुझाउनै सकिन
नसम्झेको कुनै दिन छैन, तर सम्झन पनि चाहन्न
तिम्रो यादहरू सबै समेटी, बटुली हिँड्न चाहन्न यसरी

Attention! Feel free to leave feedback.