Vek - Timi Yesari Songtexte

Songtexte Timi Yesari - Vek

अझै नि याद आउँछ बिताएका ती पलहरू
अझै नि ताजै बिताएका ती पलहरू
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा
चाहेर तिमीलाई अँगाल्न सकिन, mmm
चाहेर पनि तिमीलाई कहिल्यै केही पनि भन्नै सकिन
मेरो मायाको अर्थ तिम्ले नबुझेको कि?
सधैँ यसै गरी मलाई पिरोल्छौ कि?
मेरो छुट्टै कथा थियो, छुट्टै व्यथा थियो
बुझेनौ तिमीले
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा
तिमी यसरी टाढिन्छौ, सोचिन कहिल्यै जीवनमा

Autor(en): Jyoti Shrestha

Attention! Feel free to leave feedback.