White Noise Babies feat. Loopable Ambience - Aircraft Propeller Songtexte

Songtexte Aircraft Propeller - White Noise Babies feat. Loopable Ambience




धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो
साथी, तिमी कहाँ छाै भनन? लामो दिनहरू काट्नै गाह्रो भो
सानो छदा हामी खोल्ने गर थियाै त्यो गल्लीमा छिमेकी कराउथे सारो
आज को कता छ, को कता तर मनले मेरो बाल्यकाल नै पुकार्यो
खोजी रहेको छु दिनहरू त्यतै, जवानीले जवानीले कहाँ पुरायो
बाटो बेग्लै तर भेटने छाै हामी, निरास हुनु पर्दैन भो
साझ यताबाट तारा हेर छु, तिमी पनि उताबाट हेर है
चम्किला तारा सारा मेरा प्यारा साथीभाईहरू नजिकीयाै है
जिवनको बाटो भन्थे घाम छाया, छाता वोढेर कटाउनै पर्ने
बच्चा देखी पढीलेखी अघि बढयाै हामीसँगै अब जानु नै पर्ने
कोहीलाई बन्नु ठूलो मान्छे, कोही भने खाडी सँगै
बिताउछन् जीन्दगी जसरी तर साथीभाई हुन्छन् सजिलै
सम्झना बाकी हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैको
सम्झना बाकी हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैको
धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो





Attention! Feel free to leave feedback.