Yama Buddha feat. Rodit Bhandari - Intro Songtexte

Songtexte Intro - Yama Buddha feat. Rodit Bhandari




Ah, Yama Buddha is back
धेरै पिडा तै पनि हाँस्छु
एक दिन मर्ने नै हो तेसैले बाँच्छु
सपना साँच्छु म, जे पनि आँट्छु
तन्नेरी श्याल हरुलाई, बुढो बाघ हुँ
नर्कको आगो, रातो तातो छु
एक जन्म काफी हुन्न, मेरो ठाउँ पुग्न
अङ्ग्रेजी बुझ्दिन् अलि लाटो छु
संसार आउने मेरो हात चुम्न
आमाको माया बाउको पुकाई
आफुलाई मांड हामीलाई जाउलो खुवाई
खुर्सानी दलेको गहिरो घाउको दुखाइ
साउको किच-किच टाउको दुखाइ
तर बाँच्दिन टाउको झुकाई
सक्छु बाँच्न नाउँ लाई दुबाई
गाउँ ठाउँ बस्दिन आफुलाई लुकाई
पाउको कुदाई अनि यो उडान हेर टाउको उठाई



Autor(en): Andreya Triana, Sam Knowles


Yama Buddha feat. Rodit Bhandari - Ekadesh
Album Ekadesh
Veröffentlichungsdatum
06-07-2012



Attention! Feel free to leave feedback.