Anju Panta - Timro Dilma Lyrics

Lyrics Timro Dilma - Anju Panta



तिम्रो दिलमा ओइलिएर
कसको दिलमा फूलुला म?
तिम्रो दिलमा ओइलिएर
कसको दिलमा फूलुला म?
यती धेरै माया गर्छौ
खै कसरी भुलुला म?
तिम्रो दिलमा ओइलिएर
कस्को दिलमा फुलुला म?
मुटु भित्र तिमी नै छौ
दिल भित्र तिमी नै तिमी
मुटु भित्र तिमी नै छौ
दिल भित्र तिमी नै तिमी
तिमी बाहेक को नै
यती धेरै माया दिने
यती धेरै माया दिने
तिम्रो दिलमा ओइलिएर
कसको दिलमा फूलुला म?
साथमा हुदा मात्तिन्छु
टाढा हुदा आत्तिन्छु
साथमा हुदा मात्तिन्छु
टाढा हुदा आत्तिन्छु
जुनी-जुनी यसै गरि
तिमीलाई नै साथ दिन्छु
तिमीलाई नै साथ दिन्छु
तिम्रो दिलमा ओइलिएर
कसको दिलमा फूलुला म?
यती धेरै माया गर्छौ
खै कसरी भुलुला म?
खै कसरी भुलुला म?
तिम्रो दिलमा ओइलिएर
कसको दिलमा फूलुला म?



Writer(s): Prasad Lamichhane


Anju Panta - Timro Dilma
Album Timro Dilma
date of release
10-03-2020




Attention! Feel free to leave feedback.