Lyrics




अचानो भो मेरो छाती चोटहरु सहि-सहि
अचानो भो मेरो छाती चोटहरु सहि सहि
खुकुरीलाई थाहा हुन्न, खुकुरीलाई थाहा हुन्न
पीडा हुन्छ कति-कति, पीडा हुन्छ कति-कति?
अचानो भो मेरो छाती चोटहरु सहि-सहि
रोकिदैन प्रहार ममा दिनदिनै बढ्दो
रोकिदैन प्रहार ममा दिनदिनै बढ्दो
सहनै पर्छ चुपचाप मैले खुकुरीले बुझ्या
कसले तोडिदिने हो यो रितिरिवाज?
अचानो भो मेरो छाती चोटहरु सहि-सहि
पखालेर राखीदिँदा केही ढुक्क भएको थियो
पखालेर राखीदिँदा केही ढुक्क भएको थियो
भ्रम मात्र रैछ मेरो फेरि प्रहार सुरु भो
कसले तोडिदिने हो यो रितिरिवाज?
अचानो भो मेरो छाती चोटहरु सहि-सहि
अचानो भो मेरो छाती चोटहरु सहि-सहि
खुकुरीलाई थाहा हुन्न, खुकुरीलाई थाहा हुन्न
पीडा हुन्छ कति-कति, पीडा हुन्छ कति-कति?
अचानो भो मेरो छाती चोटहरु सहि-सहि



Writer(s): Instrumental, Raju Singh



Attention! Feel free to leave feedback.
Loading
Loading