Kamal Khatri - Tukreko Mutu (Aatma Ma 2) Lyrics

Lyrics Tukreko Mutu (Aatma Ma 2) - Kamal Khatri




यो टुक्रेको मुटु हेर, अब कसरी जोडूँ, भन
यो टुक्रेको मुटु हेर, अब कसरी जोडूँ, भन
यो बगेको आँसु हेर, अब कसरी थामूँ, भन
बगि नै, बगि नै, बगि नै, बगि नै
बगिरहेछ यो आँसु तिमीलाई सम्झेर
हो, बगि नै, बगि नै, बगि नै, बगि नै
बगिरहेछ यो आँसु तिमीलाई सम्झेर
Hm-hm-hm, hm-hm-hm-hm-hmm
Hm-hm-hm-hm-hm, hm-hm-hm-hmm
(ना-ना-ना) ना-ना-ना, ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना, ना-ना-ना-ना
सजाउँला भन्थेँ हाम्रो माया जुनी-जुनीभरिलाई
तर छोडी गयौ तिम्ले मलाई यो मनमा आगो सल्काई
हो, बगि नै, बगि नै, बगि नै, बगि नै
बगिरहेछ यो आँसु तिमीलाई सम्झेर
Hm-hm-hm, ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना, ना-ना-ना-ना
ना-ना-ना, ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना, ना-ना-ना



Writer(s): Kamal Khatri



Attention! Feel free to leave feedback.