Lyrics




अर्को जुनी खै कुन्नि
कसलाई थाहा खोई?
यही जुनीमा मायाले
प्रीम गर हई
अर्को जुनी खै कुन्नि, कसलाई थाहा खोई?
यही जुनीमा मायाले, प्रीम गर हई
माया तिमी वारी, छु वारी
किनारै मा कुन?
माया मेरो भागमा काँडै भएनी
तिम्लाई फुलै फूल



Writer(s): Dinesh Thapaliya, Dipak Sharma



Attention! Feel free to leave feedback.
Loading
Loading