Lyrics Wild - Mr.D
Yo!
पैसाको
धाक
नदेऊ,
सोल्टी,
म
थुकी
दिन्छु
पैसाको
गद्ढीमा
मलाई
नखोज
ठूला-ठूला
restaurant
मा,
म
भेटिन्छु
टोल-गाउँको
भट्टीमा
यदी
तिम्रो
बाउले
मलाई
भट्न
बोलाए,
म
आइदिन्छु
सोन्डो
र
चद्दिमा
किनकी
रगत
हैन,
रक्शी
जम्या
छ
हाम्रो
शरिरको
हड्डीमा
तिमी
यति
भाउ
नि
नखाउ,
सोल्टी,
तिमी
होइन
Priyanka-Katrina
तिम्रो
make-up
ले
तिमी
बलेको
छौ,
तिमीलाई
fit
गरी
दिन्छु
बत्तिमा
तिमी
जस्तो
queen
लाई
फिट्ने
गर्छु
खेल्दा
तासको
पत्तीमा
जहिले
पैसा
हैन,
गाँजा
भेटिन्छ
हाम्रो
pant
को
खल्टीमा
कति
नसुक्या
तिग्रा
देखाइ
तिमी
गाठ
वालाको
साथमा
छौ
केटाको
पैसामा
pizza
चाहियो
तिमीलाई,
घरमा
भुटेको
भात
खान्छौ
एउटालाई
धुट्न
पुग्दैन,
तिमी
हजारौं
संग
बात
मार
छौ
चार
ठाउँमा
केटा
खेलाउदै
हिँड,
पछि
भेट्छौ
तिमीले
अति
बुढो
सत्य-तथ्य
कुरा
यहीं
गर्छु
म,
बनाउदिन
है
पछि
कुरो
तिमी
भन्दा
त
माँ
कसम,
मेरो
लागि
हो
सधैं
रक्शी
ठूलो
खतरनाक,
हामी
खतरनाक,
हाम्रो
पारा
नै
खतरनाक
खतरनाक,
हामी
खतरनाक,
हाम्रो
पारा
नै
खतरनाक
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
(हो,
हो,
हो,
हो,
हो)
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
(हो,
हो,
हो,
हो,
हो)
Yo,
कहिले
हिँड्छु
म
झार
लिन
त
कहिले
हिंड्छु
म
jar
किन्न
मन्त्रीको
power
कधमा
छ,
म
डन्ठे-सन्ठेलाई
बाल
दिन्न
म
हड्डीलाई
मज्जाले
चपाउने
गर्छु,
पर्दैन
घाटी
हेरी
हाड
निल्न
म
रक्शीलाई
मज्जले
पचाउने
गर्छु,
जति
खाएनी
छाद्दीन
तिन
feet
को
heel
लगाएर
जबर
जस्तीको
height
तिम्रो
किच्कन्डी
जस्तो
कालो
काँजल,
तिम्रो
अनुहार
हो
कि
fry
pan
हो?
Car
वालालाई
खोजीराको
छौ,
औकात
छैन
तिम्रो
cycle
को
केटाहरूलाई
जिस्काउदै
हिँड्छौ,
घरमा
छैन
दाई-भाई
तिम्रो?
माइताको
पैसा
उडाउदै
हिँड,
पछि
बिहे
गरेछी
आँशु
झर्छ
Thai
cut
कपाल
कटेको
छौ,
त्यही
कपाल
भुतलाउने
सासु
पर्छ
देखिन्छ
यहाँ
नानाभती
मात्रै
एक
जुनी
तिमी
बाँच्नु
पर्छ
भड्कीदैन
यो
Mr.D
तिमीलाई
जति
गरे
नि
जादु
मन्त्र
खतरनाक,
हामी
खतरनाक,
हाम्रो
पारा
नै
खतरनाक
खतरनाक,
हामी
खतरनाक,
हाम्रो
पारा
नै
खतरनाक
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
(हो,
हो,
हो,
हो,
हो)
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
Wild,
हामी
बहुला
हो
(हो,
हो,
हो,
हो,
हो)
Attention! Feel free to leave feedback.