Muralidhar - Udayo Sapana Sabai Lyrics

Lyrics Udayo Sapana Sabai - Muralidhar



उडायो सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हम्म, निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो
हिमाल जस्तो अचल रहने हाम्रो प्रिती थियो
मायाप्रितीको, मायाप्रितीको नटुट्ने डोरी, कसले काट्यो छुरीले?
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
पुनर्जम्ममा, पूर्वजन्मको केहि अंश थियो
हम्म, पुनर्जम्ममा, पूर्वजन्मको केहि अंश थियो
खोला नाला, झरना पहाडको, मिठो संगीत थियो
कहाँबाट आयो
कहाँबाट आयो अलच्छिने बतास?
उडाई लग्यो निष्ठुरीले, सपना सबै हुरीले
उडायो सपना सबै हुरीले
सपना सबै हुरीले, सपना सबै हुरीले




Muralidhar - Udayo Sapana
Album Udayo Sapana
date of release
01-01-2000




Attention! Feel free to leave feedback.