Om Bikram Bista - Jhyal Bata Herera Lyrics

Lyrics Jhyal Bata Herera - Om Bikram Bista



झ्याल बाट हेरेर हामीलाई जिस्काउ
मुसुमुसु हासेर हामीलाई तद्पाउ
टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ
टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
चिम चिम त्यो परेली हामीलाई चिम्कयाउ
बत्तिसै दन्त ले हामीलाई सताउ
टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ
टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
काठमाडौं काठमाडौं घुम्ने रहर
घरका बिना राम्रो हाम्रो शहर
कान्तिपुर नगरि क्या सुन्दर्
मन्दिर मन्दिर को हाम्रो घर्
उच्चेस्वोरी पसुपती दक्षिणकाली
तिमीलाई घुमौने हाम्रो रहर
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
My love I met you,
You′re breaking my heart, you're shaking my confidence, de de
Oh my love I met you I′m down on my knees,
I'm begging you please to come home
My love I met you,
You're breaking my heart, you′re shaking my confidence, de de
Oh my love I met you I′m down on my knees,
I'm begging you please to come home
खल्ती रित्त तर मन धनीत
दिन्छ केहि ताल ले हातै मा बलई
बाङ्ग्ला नै कार जीप
नम्बर को bank balance
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन
हामीलाई जवाब देउ
Check है नगर तिम्रो बाउ धनीत
पैसा ले पाइदैन माया भेट्न गाह्रो
च्यातेको jean तर मन धनीत
टेलिफोन को जवाब देउ
Hello



Writer(s): Om Bikram Bista, Yogeshwor Amatya


Om Bikram Bista - Telkasa
Album Telkasa
date of release
29-10-1997



Attention! Feel free to leave feedback.