Lyrics Yo Mann Bhanda - Sadhana Sargam
यो
मनभन्दा
बेसी
छ
जवानी
यो
मनभन्दा
बेसी
छ
जवानी
जवानीभन्दा
बेसी
छ
खुशी
राखिरहूँ,
मिसाइरहूँ
जस्तो
लाग्छ
मेरै
पिरती,
हो,
पिरती
यो
मनभन्दा
बेसी
छ
जवानी
यो
मनभन्दा
बेसी
छ
जवानी
नयाँनयाँ
तिर्सना
मेरो,
पहिलोपहिलो
हो
थालनी
हो,
नयाँनयाँ
तिर्सना
मेरो,
पहिलोपहिलो
हो
थालनी
के
भो,
के
भो
हिजोआज?
अघिअघि
बढ्छ
जवानी
आधीआधी
टेकूँटेकूँ
लाग्छ
आफ्नै
पाइला
झुलीझुली,
रुझीरुझी
फुल्छ
मनकै
कोपिला
यो
मनभन्दा
बेसी
छ
जवानी
यो
मनभन्दा
बेसी
छ
जवानी
मीठोमीठो
प्यासी
नजरले
हेरीहेरी
पियो
उसले
हो,
मीठोमीठो
प्यासी
नजरले
हेरीहेरी
पियो
उसले
जिस्कीजिस्की
साजी
ओठले
चुमीचुमी
डस्यो
उसले
ओरीफरी
हेरूँहेरूँ
लाग्छ
आफ्नै
रूप
घरीघरी
भेटूँभेटूँ
लाग्छ
झनै
उहीसित
यो
मनभन्दा
बेसी
छ
जवानी
यो
मनभन्दा
बेसी
छ
जवानी
जवानीभन्दा
बेसी
छ
खुशी
राखिरहूँ,
मिसाइरहूँ
जस्तो
लाग्छ
मेरै
पिरती,
हो,
पिरती
यो
मनभन्दा
बेसी
छ
जवानी
यो
मनभन्दा
बेसी
छ
जवानी
Attention! Feel free to leave feedback.