Sugam Pokharel - Yasari Lyrics

Lyrics Yasari - Sugam Pokharel




यसरी बाँध्यौ मलाई तिम्ले छोड्नै सकिन
गाँठो परेर बस्यो मनमा खोल्नै सकिन
यसरी बाँध्यौ मलाई तिम्ले छोड्नै सकिनँ
गाँठो परेर बस्यो मनमा खोल्नै सकिनँ
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
यति नजीक राख्यौ तिमीले (तिमीले, तिमीले)
साँचै मायाको डोरीले बाँधी
भन्न सकिन, तिम्रो पछ्यौरीमा मेरो लागि ठाउँ थियो कि (थियो कि, थियो कि)
सोच्न सकिन, कतै मलाई जस्तै तिम्लाई पनि भयो कि
भन्न सकिन, तिम्रो पछ्यौरीमा मेरो लागि ठाउँ थियो कि
सोच्न सकिन, कतै मलाई जस्तै तिम्लाई पनि भयो कि
कति लाएँ यी आँखाहरू, कति हेरेँ ती बाटो
गर्नसक्छु जेपनि तिम्रो मायाको साटो
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
यति नजीक राख्यौ तिमीले (तिमीले, तिमीले)
साँचै मायाको डोरीले बाँधी
कति लाएँ यी आँखाहरू, कति हेरेँ ती बाटो
गर्नसक्छु जेपनि तिम्रो मायाको साटो
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
यति नजीक राख्यौ तिमीले (तिमीले, तिमीले)
साँचै मायाको डोरीले बाँधी
यसरी बाँध्यौ मलाई तिम्ले छोड्नै सकिनँ
गाँठो परेर बस्यो मनमा खोल्नै सकिनँ
यसरी बाँध्यौ मलाई तिम्ले छोड्नै सकिनँ
गाँठो परेर बस्यो मनमा खोल्नै सकिनँ
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
हुरी जस्तै बनेर आयौ तिमी
मनमा बसी लायौ काउकुती
यति नजीक राख्यौ तिमीले (तिमीले, तिमीले)
साँचै मायाको डोरीले बाँधी



Writer(s): Narayan Shrestha, Sugam Pokharel



Attention! Feel free to leave feedback.
//}