Lyrics
हातै
काटीकाटी
तिमीले
माया
देखाउनुपर्दैन
माया
गर्नेले
अरूलाई
मुटुमा
चोट
पार्दैन
हातै
काटीकाटी
तिमीले...
कहिल्यै
नगर्नू
घात
यसरी
आँसु
म
तिम्रो
हेरूँ
कसरी?
कहिल्यै
नगर्नू
घात
यसरी
आँसु
म
तिम्रो
हेरूँ
कसरी?
मन
मेरो
दुख्यो
है
मन
मेरो
दुख्यो
है,
तिम्रो
चोट
दुख्यो
जसरी
हातै
काटीकाटी
तिमीले...
कहिल्यै
नलाउनू
माया
यसरी
छुटिन
पर्दा
जिउँछौ
के
गरी?
कहिल्यै
नलाउनू
माया
यसरी
छुटिन
पर्दा
जिउँछौ
के
गरी?
मन
मेरो
रुन्छ
है
मन
मेरो
रुन्छ
है,
रातमा
तिमी
रुन्छौ
जसरी
हातै
काटीकाटी
तिमीले
माया
देखाउनुपर्दैन
माया
गर्नेले
अरूलाई
मुटुमा
चोट
पार्दैन
हातै
काटीकाटी
तिमीले...
1 Birsi Deu
2 Haati Kati Kati
3 Hajar Choti
4 Jaani Jaani
5 Kati Chhito
6 Ke Bhanee
7 Sital Timro
8 Timi Ojhel
Attention! Feel free to leave feedback.