Suresh Kumar - Samjhi Samjhi Lyrics

Lyrics Samjhi Samjhi - Suresh Kumar




सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी
विगतमा तिमीसँग बिताएका दिनहरू
हाँसी, खेली ख्याल ठट्टामै बिती जाने रातहरु
विगतमा तिमीसँग बिताएका दिनहरू
हाँसी, खेली ख्याल ठट्टामै बिती जाने रातहरु
मिठो, आहा कति मिठो!
मिठो, आहा कति मिठो!
सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी
तिमीबिना जिउन पर्ने विरहका दिनहरू
सपनीमा पनि एक्लै रुन पर्ने रातहरु
तिमीबिना जिउन पर्ने विरहका दिनहरू
सपनीमा पनि एक्लै रुन पर्ने रातहरु
तितो, उहुँ कति तितो!
तितो, उहुँ कति तितो!
सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी यो मन रुन्छ
अल्झी अल्झी आँसु बहन्छ
सम्झी सम्झी



Writer(s): Suresh Kumar


Attention! Feel free to leave feedback.